नाबालकसहित दुई जनालाई कैद सजाय

बैतडी । हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ । कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रमेशलाई २० वर्ष कैद सजाय … Continue reading नाबालकसहित दुई जनालाई कैद सजाय